सेल्फी लिन खोज्दा खोचमा खसेर महिलाको मृत्यु

काठमाडौ, असार – अमेरिकामा सेल्फी लिन खोज्दा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५९ वर्षीय मारिया सालगाडो लोपेज रहेकी छिन् । उनको फोटो खिच्न क्रममा भिरबाट ल’डेर ज्यान गएको अन्तरास्ट्रिय संचार माध्यमले जनाएको छ ।

परिवासंगै हिडेकी उनको सेल्फि लिदै गर्दा खोचमा खसेर शनिबार मृत्यु भएको बताइएको छ ।

ग्रान्ड क्यानियन नेसनल पार्क सामाजिक दुरी कायम राख्ने गरी जुन ५ देखि खुला भएको थियो । खुला भएकै कारण उनि परिवारसंग घुम्न काहिर गएकी थिइन् ।

प्रकाशित मिति २१ असार २०७७, आईतवार १०:०८