खाना भन्दा से’क्स मन पराउने नायिका (फाेटाे फिचर)

साउथ इन्डियन सुपरस्टार नागार्जुनकी बुहारी समान्था रुथ प्रभुले जेएफडब्लु म्याजजिनका लागि बोल्ड फोटो सुट गराएकि थिइन् । त्यो फोटोसुटका लागि उनले दिएका कतिपय अभिव्यक्तिलाई लिएर सामाजिक संजालमा व्यापक चर्चा चल्याे । एक प्रसंगमा खाना र से*क्समध्ये एक रोज्न दिँदा उनले से*क्स रोजेपछि सनसनी मच्चिएको थियाे ।


उनले अझै खुलेर भनिन, ’केही दिन भोकै रहन सक्छु तर से*क्सको भोको रहन सक्दिनँ ।’ नागार्जुनका छोरा नागा चैतन्य र अभिनेत्री सामन्था केहि बर्ष पहिला विवाह गरेकी हुन् ।


हेर्नुस् समन्थाका का मुक तस्विरहरु:



साउथ इन्डियन सुपरस्टार नागार्जुनकी बुहारी समान्था रुथ प्रभुले जेएफडब्लु म्याजजिनका लागि बोल्ड फोटो सुट गराएकि थिइन् । त्यो फोटोसुटका लागि उनले दिएका कतिपय अभिव्यक्तिलाई लिएर सामाजिक संजालमा व्यापक चर्चा चल्याे । एक प्रसंगमा खाना र से*क्समध्ये एक रोज्न दिँदा उनले से*क्स रोजेपछि सनसनी मच्चिएको थियाे ।

प्रकाशित मिति २१ असार २०७७, आईतवार ०४:१३