कि’स गर्न र मास्क खोल्न नपाईने सर्तमा यौ’नबजार खुल्यो

काठमाडौं । विश्वभर लागु गरिएका ल’कडाउनका बन्द भएको यौ’न व्यवसाय पुनः खुला गरिएको छ । नेदरल्याण्ड र थाइल्याण्ड सरकारले आफ्नो देशका वे’श्यालय र रे’डलाइट एरिया क’डा प्र’तिबन्धको नियमसहित खोल्न अनुमति दिएका छन् ।

यी देशमा अब यौ’नकर्मी र ग्राहकहरु रे’डलाइट एरियामा जान पाउँछन् तर कि’स गर्न पाउँदैनन् । उनीहरुले जोडले सास फेर्न पनि पाउने छैनन् । थाइल्याण्डको राजधानी बैंककको रे’डलाइट एरिया ३ महिना बन्द रहेपछि १ जुलाइदेखि खुलेको छ ।

थाइल्याण्डका बार, काराओके भेन्यू, मसाज पार्लर आदि पनि खुलेका छन् । विगत ३७ दिनदेखि थाइल्याण्डमा को’रोना सं’क्रमणको एउटा पनि स्थानीय के’स नभेटिएपछि यहाँ यी व्यवसाय खोल्न अनुमति दिइएको हो ।

यससँगै हजारौंको संख्यामा रहेका यौ’नकर्मीहरु आफ्नो काममा फर्किएका छन् ।

प्रकाशित मिति २० असार २०७७, शनिबार ०६:०४