भारतको बिहारमा चट्याङ लागेर २२ को मृ’त्यु

नयाँदिल्ली : भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृ’त्यु भएको छ ।

बिहीबार राति अविरल वर्षासँगै परेको चट्याङबाट २४ घण्टाको अवधिमा २२ जनाको मृ’त्यु भएको हो । अरु केही घा’इते छन् । विप’द् व्यवस्थापन विभागका अनुसार बिहारका विभिन्न जिल्लामा शुक्रबार बिहानसम्म चट्याङ पर्ने क्रम जारी थियो ।

घ’टनापछि बिहारका मुख्यमन्त्री नितिश कुमारले भने मृ’तकका परिवारलाई चार लाख रुपैयाँ क्ष’तिपु’र्तिको रुपमा दिने घोषणा गरेका छन् ।

गत हप्ता मात्रै बिहारमै चट्याङका कारण १ सय जनाको मृत्यु भएको थियो ।

यसको अ’सर सबैभन्दा बढी बिहारको पटना क्षेत्रका विभिन्न जिल्लामा परेको छ । घ’टनापछि बिहारका मुख्यमन्त्री नितिश कुमारले भने मृ’तकका परिवारलाई चार लाख रुपैयाँ क्ष’तिपु’र्तिको रुपमा दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति १९ असार २०७७, शुक्रबार १२:४३