धरानमा एकजनामा कोरोना भा’इरस सं-क्रमित भेटिए !

धरानमा एकजनामा कोरोना भाइरस सं-क्रमित भेटिए !
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउन आएक एक बि-रामीमा कोरोना भा’इरस सं-क्रमण भएको आशं-का गरिएको छ। उच्च ज्वरो र घाँटीको दु-खाइले उपचार गर्न प्रतिष्ठानको आ’कस्मिक कक्षमा बसेका बि-रामीलाई कोरोना आशं-कामा काठमाडौंको टेकुस्थित राष्ट्रिय इपिडियोमोलोजी तथा रो-ग नियन्त्रण महाशाखामा रेफर गरिएको हो।

प्रतिष्ठानका सहप्रवक्ता असोक अयरका अनुसार तीन दिनदेखि उच्च ज्वरो र घाँ’टी दु-खेर ती बि-रामी उपचार गराउन प्रतिष्ठानमा आएका थिए। उपचारको क्रममा आएका ती व्यक्ति कोरियाबाट पाँच दिनअघि मात्र नेपाल आएको खुलेको छ। बि-रामी आफैँले नै कोरियाबाट फर्किएको बताएका उनले बताए। कोरियाबाट आएका ती व्यक्तिलाई कोरोनाको आंश-का भएपछि प्रतिष्ठाननको मेडिसिन विभागलाई खबर गरेको थियो।

बि-रामी आफैँले आफूलाई कोरोना भाइरस सं-क्रमण भएको आशं-का गरेपछि काठमाडौंको टेकु रिफर गरेको अयरले बताए। ‘ती बि-रामी बिहीबार दिउँसो करिब ३ बजे प्रतिष्ठानको आकस्मिक कक्ष पुगेका थिए। उनलाई राति ७ बजेतिर राष्ट्रिय इपिडियोमोलोजी तथा रो-ग नियन्त्रण महाशाखा टेकु रिफर गरिएको थियो’ अयरले भने ‘यो आशं-का मात्र गरिएको हो।’

चीनबाट सुरु भएको कोरोना भाइरसको सं-क्रमण नेपालमा पनि देखिएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि र्‍यापिड रेस्पोन्स कमिटी गठन गरिएको छ। भा’इरसको सं-क्रमण फैलिन नदिनका लागि प्रतिष्ठानमा पूर्वतयारी एवं सर्तकता अपनाउन अस्पताल निर्देशकको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो।

प्रकाशित मिति १८ माघ २०७६, शनिबार ०२:५९