थप ७४० जनामा सं’क्रमण पुष्टि, सं’क्रमितको कूल संख्या १५ हजार २५९ पुग्यो

काठमाडौं । अहिले विश्वभर को’रोना को महामा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्रभावित भइरहेको छ । नेपाल पनी यसबाट अछुतो छैन , नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

यसैक्रममा नेपालमा बितेको २४ घण्टामा थप ७४० जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै कोरोना सं’क्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ ।

बितेको २४ घण्टामा ८२३ जनाले कोरोना भा’इरस सं’क्रमण जितेका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १४३ पुगेको छ ।

यसैगरी कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएको गौतमले जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रकाशित मिति १९ असार २०७७, शुक्रबार १०:५७