सुशान्तको सम्झनामा आफ्नो सपना नै तो’डेर बलिउडलाई बाइ बाइ गरिन् यि नायिकाले,याद आएपछि चालिन् यस्तो कदम

एजेन्सी । बलिउड यतिबेला लोकप्रिय नायक सुशान्त सिंह राजपुतको नि’धनले धेरै दुखी बनाएको छ । ३४ वर्षीय अभिनेता बलिउडमा चम्किरहेका बेला एक्कासी उनको नि’धनको खबरले स्त’ब्ध मात्रै बनाएर उनका केही युवा फ्यानहरुले त उनकै बाटो समेत रोज्न पुगेका छन् ।

मृ’त्युअघि आफ्नो नाम नै गुगलमा सर्च गरेर प्रा’ण त्या’गेका यि लोकप्रिय नायकले आफ्ना कैयौँ यस्त कलाकार फ्यान बनाउन समेत सफल भए जसले उनको अभावमा बलिउडलाई नै बाईबाई भनेकी छिन् । बलिउडमा डेव्यु गरेकी “दिल बेचरा” अभिनेत्री सन्जना संघीले आँफुले सुशान्तलाई एकदमै मिस गरेको उल्लेख गरेकी छिन् ।

सुशान्तको नि’धनसँगै उनी एकदमै डि’स्टब बनेकोले पनि उनी मुम्बइ छाडेर आफ्नो घर फर्किएको समाचारमा जनाइएको छ ।

सुशान्तको नि’धनसँगै उनी एकदमै डि’स्टब बनेकोले पनि उनी मुम्बइ छाडेर आफ्नो घर फर्किएको समाचारमा जनाइएको छ । आफ्नो इन्टा स्टोरीमा एक तस्विर शेयर गर्दै आफु अब सायद मुम्बइ नफर्किने गरी गएको समेत उल्लेख गरेकी छिन् ।

दिल बेचरामा काम गर्दा उनी र सुशान्त बिचको कुनै समस्या थियोकी भने प्रहरीले उनीसँग पनि सोधपुछ गरेको र उनले त्यस्तो केहि नभएको बताएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति १८ असार २०७७, बिहीबार १४:४१