आज थप ४ सय ७३ जना को’रोना सं’क्रमित, नेपालमा संख्या १४ हजार ५ सय १९ पुग्यो

१८ असार, काठमाडौंः अहिले विश्वभर को’रोना को महात्मा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्र’भावित भइरहेको छ । नेपाल पनी यसबाट अ’छुतो छैन , नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

यसैक्रमा थप ४ सय ७३ जनामा को’रोना भा’इरसको सं’क्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा को’रोना भा’इरसको संक्र’मणको पुष्टि भएको बताएका हुन । उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप ४ सय ७३ सं’क्रमण भएको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार थपिएका सं’क्रमितसँगै नेपालमा कुल सं’क्रमितको संख्या १४ हजार ५ हजार १९ जना सं’क्रमित भएका छन् ।

हालसम्म मृ’त्यु हुनेको संख्या ३१ रहेको छ । त्यस्तै, नेपालमा कोभिड १९ बाट निको हुनेको ५ हजार ३ सय २० संख्या पुगेको छ ।

प्रकाशित मिति १८ असार २०७७, बिहीबार १०:५२