आधा विवाह सकिएपछि एक्कासी मण्डपवाटै वेहुला भा’गे,कारण यस्तो …

दा’इजोका कारणले मण्डपवाट भाग्दा एक युवाले उल्टै ज’रिवाना तिनुपरेको छ ।मोटरसाइकल दा’इजो नपाएर वरमाला भइसकेपछि मण्डल छोडेर भा’गेका वेहुलालाई बेहुलीलै गजवको स’जाय दिएकी छन् ।

दा’इजोमा मोटरसाइकल नपाउँदा विवाहको आधा काम सकिएपछि मण्डपवाटै हराएका वेहुलालाई वेहुलीले दिएको स’जाय रोचक छ ।

जन्ती लिएर वाजागाजा सहित गएका बेहुलालाई वेहुली पक्षकाले स्वागत गरे ।मण्डपमा पनि बसे । वेहुला र बेहुलीले वरमाला पनि लगाए । सम्धी मिलन पनि भयो । तर वेहुलाले दा’इजोमा मोटरसाइकल देखेनन् । जन्तीलाई वेहुलीकै घरमा छोडेर उनी हराए ।

यस्तो समाचारले दाइ’जो जस्तो गलत चलनले समाजका कसरी जरा गा’ढेको छ भनेर समेत प्रष्ट पार्छ ।समाचार अनुसार भारत बिहारको नालंदा जिल्लाको हो ।
ऐजेन्सी

प्रकाशित मिति १८ असार २०७७, बिहीबार ०६:४०