मंगलबार थप ३१६ जनामा कोरोना सं’क्रमण

१६ असार, काठमाडौं । अहिले विश्वभर को’रोना को महात्मा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्र’भावित भइरहेको छ । नेपाल पनी यसबाट अ’छुतो छैन , नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

यसैक्रमा नेपालमा मंगलबार थप ३१६ जनामा को’रोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सं’क्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

प्रकाशित मिति १६ असार २०७७, मंगलवार १०:५७