फेरी टेलिभिजनमा देखिदै सुशान्त सिंह राजपूत

मुम्बई- सुशान्त सिंह राजपूतको नि’धनपछि एक भारतीय टेलिभिजनमा देखिने भएका छन्। उनको लोकप्रिय टिभी शो ‘पवित्र रिश्ता‘ फेरी दर्शकलाई देखाइने भएको छ।

दैनिक भास्करका अनुसार ‘जी अनमोल च्यानल’ले उनलाई श्र’द्धांजलि दिँदै उक्त लोकप्रिय शो पुनः प्रसारण गर्न गइरहेको छ। उनालाई यहीबाट पहिचान पनि मिलेको थियो।

सुशान्तले यस शोमा मानव देशमुखको भूमिका निभाएका थिए।

प्रकाशित मिति १६ असार २०७७, मंगलवार ०४:४४