no-image

दाङ । महिलालाई ए-क्सरे गर्ने व’हानामा पुरै लु’गा खो’ल्न लगाएर नाँ’गै वनाउने एक स्वास्थ्यकर्मी प’क्राउ परेका छन् । ए-क्सरे गर्न गएकी महिलालाई श’रिरका सबै लु’गा खो’ल्न लगाउने स्वास्थ्यकर्मी प’क्राउ परेका हुन् ।

महिलाका पतिले दिएको उ’जुरीको आधारमा दाङको घोराहीमा रहेको नीजि अस्पतालका स्वास्थ्यकर्मी प’क्राउ परेका हुन् । घोराहीमा रहेको गोरखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ए’क्सरे गर्ने व’हानामा महिलालाई नां’गै बनाएका थिए ।

घोराहीको १५ मा रहेको गोरखा हस्पिटलमा छा’तीको ए-क्सरे गर्न पुगेकी घोराही १८ की एक महिलालाई ना ङ्‍गै बनाएको आरो’पमा अस्पतालको रे’डियो ग्रा’फिक्समा काम गर्ने बबई गाउँपालिका ५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले प’क्राउ गरेको हो ।

छा’तीको ए-क्सरे गर्न गएकी महिलालाई डाँगीले छा’तीको भा’गका क’पडाका साथै क’म्मरमुनी समेत कपडा खो’ल्न लगाएको थिए ।

डाँगीले महिलालाई क’म्मर तलको लुगा पनि फु’काल्न लगाएका थिए । महिलाका पतिले दिएको उ’जुरीका आधारमा डाँगीलाई प’क्राउ गरेको दाङ प्रहरीका प्रवक्ता डीएसपी सुमित खड्काकाले बताएका छन् ।

छा’तीको ए-क्सरे गर्न गएकी महिलालाई डाँगीले छा’तीको भा’गका कपडाका साथै क’म्मरमुनी समेत कपडा खो’ल्न लगाएको भन्दै महिलाका पतिले उजु’री दिएका थिए ।

प्रकाशित मिति १६ असार २०७७, मंगलवार ०३:१८