नेपालमा थप ४७६ जना सं’क्रमण,सं’क्रमित सङ्या १३ हजार २४८ पुग्यो

अहिले विश्वभर को’रोना को महात्मा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्र’भावित भइरहेको छ । नेपाल पनी यसबाट अ’छुतो छैन , नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

यसैक्रमा बितेको २४ घण्टामा नेपालमा थप ४७६ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका ६ जनासहित ४७६ जनामा को’रोना सं’क्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

सं’क्रमितमा ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा को’रोना सं’क्रमितको संख्या १३ हजार २४८ पुगेको गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना को’रोना सं’क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा को’रोना निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।

प्रकाशित मिति १५ असार २०७७, सोमबार ११:३०