को’रोना भगाउने स्यानिटाइजर पिउँदा ३ जनाको मृ’त्यु, ४ जनाले गुमाए दृष्टि

काठमाडौ असार १४ । स्यानिटाइजर पिउँदा ३ जनाको ज्यान गएको भने ४ जनाले दृष्टि गुमाएका छन् । घ’टना हो को’रोनाले सबैभन्दा प्र’ताडित देश अमेरिकाको हो । अमेरिकामा स्यानिटाइजर पिउँदा तीन जनाको ज्यान गएको छ । भने अन्य चार जनाले आँखाको दृष्टि गुमाएका छन् ।

अन्तराष्ट्रिय समाचार उजेन्सीहरुका अनुसार उक्त स्यानिटाइजरमा मेथानोलको प्रयोग भएको हुन सक्ने अनुमान प्रहरीको छ । उक्त मेथानोलको प्रयोग भएको हुनसक्ने न्यु मेक्सिको राज्यको स्वास्थ्य विभागले पनि जनाएको छ ।

यसैबिच उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६५ हजार १०८ जनाको मृ’त्यु भएको छ । सं’क्रमितको संख्या ३० लाख २१ हजार ३४२ पुगेको छ । त्यसमध्ये १३ लाख १२ हजार ८०५ जना सं’क्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति १४ असार २०७७, आईतवार ०७:१९