यी हुन् ‘स्त’न स’र्जरी’ गरेर आकर्षक बनेका बलिउड नायिकाहरु(फोटो सहित)

सुन्दर साथै का’मुक देखिनको लागि नायिकाहरुले विभिन्न तरिका अपनाउने गर्छन् । आफ्नो फेसमा प्लास्टिक स’र्जरी गर्नै देखि लिएर स्त’न सर्जरी गरेर ठूलो बनाउने फेसन नै रहेको छ ।

यसरी पुरुषको पहिलो नजर आफ्नो व’क्षस्थ’लमै पर्ने र त्यसैको आधारमा पुरुषले आँखा लगाउने भएपछि हलिउडका र बलिउडका मात्र होइन, दुनियाँका धेरै महिला राम्री बन्नका लागि ब्रे’स्ट स’र्जरी गराउने गर्छन् । साना स्त’न हुनेले बढाएर वा खुकुला हुनेले कसिला बनाएर उपचार गर्ने गर्छन् ।

आफ्नो फरक लुक्स साथै आकर्षक शरिर देखियोस भने नायिकाहरु स्त’न सर्जरी गर्नै गरेका छन् ।

जसमध्ये अग्रपक्तिमा बिपासा वसु, शिल्पा सेट्टी, कंगना रनावत, आयशा टाकिया छन् भने त्यस्तै गरि अनुष्का शर्मा, सोनम कपुर, करिश्मा कपुरदेखि ऐश्वर्या राय, प्रियंका चोपडासम्मले सुन्दर देखिन सर्जरीको सहारा लिएका छन् । ।

बिपासा वसु

शिल्पा सेट्टी

कंगना रनावत,

आयशा टाकिया
अनुष्का शर्मा

 सोनम कपुर

करिश्मा कपुर

ऐश्वर्या राय

प्रियंका चोपडा


विपासा बलिउडको फिल्म लाइनमा आउनुअघि उनको स्त’न खासै आकर्षक थिएन । उनको स्त’न अस्वभाविक देखिन्थ्यो । सोही कारणले विपासाको हिट फिल्म जिश्म खेल्नुभन्दा अगाडि नै उनले स्त’न प्रत्यारोपण गराएकी थिइन् ।

जुन कुरा उनले श’ल्यक्रियाको माध्यमबाट ब्रे’स्ट’लाई आकर्षक बनाएको स्वीकार गरेकी थिइन् । उनको स्त न प्रत्यारोपण गर्ने चिकित्सकले उनको सुन्दरी बन्ने चाहनाको कदर गरेर उनीसँग महँगो शुल्कमा पूरै शुल्क नलिई आधा मात्र लिइएको पनि उनले खुलासा गरेकी थिइन् ।

श्रुति हासन, काजोल, रेखासम्मले पनि त्यसप्रकारका स’र्जरी गरेका छन् । कालो वर्णका नायिकहरूले गोरी बन्नको स्किन लाइटनिङ गराएको बताइन्छ ।

यस कार्य पहिला काली नायिका भनेर चिनिएका रेखा र काजोलले स्किन लाइटनिङ गरेर अनुहार गोरी बनाएका हुन । रेखाजस्तै स्किन लाइटनिङ गर्नुभन्दा पहिला बलिउडकी ड्रिमगर्ल मानिएकी हेमा मालिनीले फेस लिफ्ट स’र्जरी गराएपछि उनी पहिलाभन्दा बढी गोरी तथा सुन्दरी देखिएकी थिइन् ।

हेमा मालिनी

रेखा र काजोल

४० र ५० को दशककी चर्चित नायिका श्रीदेवीको नाक खासै मिलेको थिएन । फिल्ममा यही कारणले उनले मार खाएपछि नाकको स’र्जरी गराएकी थिइन् । नाकको स’र्जरी गराएपछि नाकले उनको अनुहारमा निक्कै सुन्दरता बढाएको कुरामा उनी आफैँले बेलाबेलामा भन्ने गरेको पाइएको छ

प्रकाशित मिति १३ असार २०७७, शनिबार ०९:३८