पाटन अस्पतालमा उपचाररत कोरोना सं’क्रमित पुरुषको मृत्यु

काठमाडौं । अहिले विश्वभर को’रोना को महात्मा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्र’भावित भइरहेको छ । नेपाल पनी यसबाट अ’छुतो छैन , नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

यसैक्रमा कोरोना भा’इरस (कोभिड–१९) सं’क्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक पुरुषको मृ’त्यु भएको छ ।

चितवन स्थायी घर भएका ५० वर्षीय पुरुषको बिहीबार विहान मृ’त्यु भएको अस्पतालले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार चितवन घर भएका उनको केही महिना अगाडिमात्रै मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनमा कोरोना सं’क्रमणको पुष्टि भएपछि केही दिनयता पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार भइरहेको थियो ।

प्रकाशित मिति ११ असार २०७७, बिहीबार ०९:२९