पाेखरा, ११ असार । काेराेना भा’इरस सं’क्रमितकाे पाेखरामा उपचारक्रममा मृ’त्यु भएकाे छ ।
पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे आइसियूमा उपचाररत उपचाररत स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुषकाे बुधबार राति ११ बजेर ३५ मिनेटमा नि’धन भएकाे अस्पतालले विज्ञप्तिमार्फत पुष्टि गरेकाे हाे ।
सं’क्रमित ती व्यक्ति उपचारकाे लागि असार ८ मा अस्पतालकाे आईसियू कक्षमा भर्ना भएका थिए । उनी काेभिड १९ सहित निमाेनिया र मधुमेह राेगबाट समेत ग्रस्त रहेकाेले पछि भेन्टिलेटरमा राखी उपचार भैरहेकाेमा नि’धन भएकाे अस्पतालका निर्देशक सह प्राध्यापक डा अर्जुन आचार्यले जनाएका छन् ।
सं’क्रमित ती व्यक्ति उपचारकाे लागि असार ८ मा अस्पतालकाे आईसियू कक्षमा भर्ना भएका थिए ।
यसअघि काे’राेनाबाट स्याङ्जा वालिङ ३ का ५८ वर्षे पुरुषकाे निधन भइसकेकाे छ । उनकाे जेठ २३ मा पाेखरामै उपचार क्रममा नि’धन भएकाे हाे ।
गण्डकीमा कुल ७ सय ५३ जना सं’क्रमित भएका छन् । बिहीबारमा थप ११ जनामा काे’राेना पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।