यो वर्ष पूर्वराजा ज्ञानेन्द्रले जन्मदिन नमनाउने

काठमाडौं : हरेक वर्ष आफ्नो जन्मदिन विशेष ढं’गले मनाउने पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्ष जन्मदिन नमनाउने भएका छन्।

असार २३ गते ७४ वर्ष लाग्ने ज्ञानेन्द्रले वि’श्वव्यापी महामा’रीको रुपमा फैलिएको को’रोना भा’इरस (कोभिड-१९) सं’कटलाई मध्यनजर गर्दै जन्मदिन नमनाउने भएका हुन्। बुधबार एक वि’ज्ञप्ति सार्वजनिक गर्दै ज्ञानेन्द्रले यस्तो जनकारी गराएका हुन्।

‘राष्ट्रको यो वि’षम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने मेरो जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको छु’, उनले विज्ञप्तिमा लेखेका छन्, ‘साथै यतिखेर मेरा भावनाप्रति श्र’द्धा, शुभेच्छा राख्दै देशको सुन्दर सपना देख्ने सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई धैर्य, दृढता र साहसका साथ अगाडि बढ्न आह्वान गर्दछु।’

को’रोना भा’इरस (कोभिड-१९) सं’कटलाई मध्यनजर गर्दै जन्मदिन नमनाउने भएका हुन्। बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै ज्ञानेन्द्रले यस्तो जनकारी गराएका हुन्।

प्रकाशित मिति १० असार २०७७, बुधबार १३:१०