घरमै को’रोना देखिएपछि हामी निकै ड’रायौं : जान्हवी कपुर

काठमाडौं-बलिउड निर्माता बोनी कपुरकी छोरी जान्हवी कपुरले आफ्नै घरमा काम गर्ने व्यक्तिमा को’रोना देखिएपछि निकै ड’राएको बताएकी छिन् ।

केही हप्ता पहिला बोनी कपुरको घरमा काम गर्ने एक व्यक्तिमा को’रोना सं’क्रमणको पुष्टि भएको थियो । भारतिय मिडियाका अनुसार अभिनेत्री जान्हवी कपुरले घरमा काम गर्ने व्यक्तिमा नै को’रोना देखिएपछि परिवारका सबै सदस्य ड’राएको बताइन् ।


उनलाई को’रोनाको पुष्टि भएपछि कपुरका दुई छोरी जान्हवी कपुर र खुसी कपुर क्वा’रेन्टाइनमा बसेका समाचार सार्वजनिक भएका थिए । भारतीय मिडियासँग कुराकानी गर्दै जान्हवीले भनिन्–‘हामी सबै लकडाउनको समयमा घरमा परिवार रमाइलो गरेर बसेका थियौ ए-क्कासी यस्तो खबर सुन्दा निकै ड’रायौ र आ’त्तियौ ।

भारतीय मिडियासँग कुराकानी गर्दै जान्हवीले भनिन्–‘हामी सबै लकडाउनको समयमा घरमा परिवार रमाइलो गरेर बसेका थियौ ए’क्कासी यस्तो खबर सुन्दा निकै ड’रायौ र आ’त्तियौ ।

प्रकाशित मिति १० असार २०७७, बुधबार १२:१६