महिलाले यी काम गर्दा लाग्दैन् पतिलाई कसैको आँखा

परम्परामा केही यस्ता काम बताइएको छ, जुन नियमित रुपमा गर्दा घरमा सुख, समृद्धि हुने गर्दछ र कसैको नजर लाग्दैन्। यदी कसैको खराब नजर घर वा घरको कुनै सदस्यलाई लाग्यो भने अचानक नोक्सान तथा विभिन्न समस्या हाउने गदैछन्।

ज्योतिषाचार्य दयानंद शास्त्रीका अनुसार खराब नजर र दु’र्भाग्यबाट बच्नका लागि केही उपायका बारेमा जानकारी दिइएको छ।

जानिराखौँ केही उपाय
दक्षिणवर्ती शंखबाट गर्नुहोस् यी उपाय


शास्त्रमा दक्षिणवती शंखको निकै महत्व हुने गर्दछ। यदी विधिविधानसहित यसको पुजा गर्दा घरमा सुख शान्ति आउने गर्दछ।
दक्षिणवर्ती शंख घरमा राख्दा नकारात्मक उर्जा हट्ने गर्दछ।

घरकी महिलाले हरेक दिन बिहान चाडै उठेर दक्षिणवर्ती शंखबाट पुरै घरको शुद्धिकरण गर्नु पर्दछ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्:

यदी विधिविधानसहित यसको पुजा गर्दा घरमा सुख शान्ति आउने गर्दछ। दक्षिणवर्ती शंख घरमा राख्दा नकारात्मक उर्जा हट्ने गर्दछ।

प्रकाशित मिति ९ असार २०७७, मंगलवार १५:५२