आफन्तवाटै ब’ला’त्कृत भएकी १३ वर्षकी बालिकले छोरी जन्माइन्, क्वा’रेन्टिनवाट युवक प’क्राउ

लमजुङ । आफन्तवाटै ब’ला’त्कृत भएकी एक १३ वर्षकी बालिकाले चितवन स्थित भरतपुर अस्पतालमा छोरी जन्माएकी छन् । उनलाई आफन्तले नै क’रणी गरेको भन्दै असार १ गते प्रहरीमा उ’जुरी परेको थियो ।

बेंसीसहर नगरपालिकाकी १३ वर्षीया बालिकालाई क’रणी गरेर भारत गएका उनलाई भारतवाट आएर क्वा’रेन्टिनमा बसेको बेलामा प्रहरीले प’क्राउ गरेको हो । तत्काल प’क्राउ गर्दा युवकलाई को’रोना लागेको हुनसक्ने भन्दै प्रहरीले को’रोनाको रि’पोर्ट नेगेटिभ आएपछि प’क्राउ गरेको छ । ति १९ वर्षका युवक बालिकाका आफन्त हुन् ।

बालिकाले बच्चा जन्माएपछि छिमेकीले घर समेत जान नदिएर अ’लपत्र परेकी थिइन् । उनलाई संरक्षण कर्ता संस्थाहरुले संरक्षण दिएका थिए । उनले जेठ २७ मा चितवनस्थित भरतपुर अस्पतालमा श’ल्यक्रि’यामार्फत बच्चा जन्माएकी हुन् ।

कोही नभएको मौ’का छोपेर ती युवक किशोरीको घरमा गएर ज’बर्ज’स्ती क’रणी गरेको प्रारम्भिक अनु’सन्धानवाट खुलेको प्रहरीले जनाएको छ । बालिकालाई क’रणी गरेर उनी भारत भागेका थिए ।

भारतबाट फर्किएर बेंसीसहरको क्वा’रेन्टाइनमा रहेका आ’रोपित युवकलाई को’रोना नभएको पुष्टि भएपछि प्रहरीले प’क्राउ गरेको छ । बालिकाले घ’टना गत असोज २ गते भएको बताएकी छन् । कोही नभएको मौका छोपेर ती युवक किशोरीको घरमा गएर ज’बर्ज’स्ती क’रणी गरेको प्रारम्भिक अ’नुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ । बालिकालाई क’रणी गरेर उनी भारत भागेका थिए ।

छोरीको पे’ट बढ्दै गएपछि गत वैशाख अन्तिम साता आमाले ती किशोरीलाई बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल लैजाँदा उनी ग’र्भवती भएको खुलेको थियो ।

प्रकाशित मिति ९ असार २०७७, मंगलवार ०६:१७