जनकपुरधामका मेयर र वडाध्यक्षबीच हात हा’लाहाल, बैठक हलका कुर्सी भाँ’चियो

जनकपुरधाम – धनुषाको जनकपुरधामका मेयर र वडाध्यक्षबीच हात हा’लाहाल भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको योजना तर्जुमाको बैठकमा क्रममा मेयर लालकिशोर साह र वडाध्यक्ष दिपेन्द्र साह बीच हात हा’लाहाल भएको हो ।

छलफलको समय दिउँसो १ बजे तोकिएपनि बैठकमा मेयर लालकिशोर शाह २ घण्टा ढिलो आएर ए’क्कासी मा’इन्यूटमा हस्ताक्षर गर्न द’बाब दिएपछि दुबै पक्षबीच वि’वाद भएको हो ।

बैठकमा मेयर लालकिशोर शाह, उपमेयर रीता झासहित २५ वटै वडाका वडाध्यक्ष सहभागी थिए

मेयर र वडाध्यक्षबीचको हा’तहालाहालले बैठक हलका केही कुर्सी भाँ’चिएका छन् । हा’तहालाहाल हुँदा वडा नं १० का वडाध्यक्ष मिथिलेश कर्ण ल’डेका थिए भने केहीलाई समान्य चो’टपटक लागेको थियो ।

बैठकमा मेयर लालकिशोर शाह, उपमेयर रीता झासहित २५ वटै वडाका वडाध्यक्ष सहभागी थिए

प्रकाशित मिति ९ असार २०७७, मंगलवार ०३:१३