अभिनेत्री सोनम कपुर एउटै ट्विटका कारण भइन ट्रो’लको सि-कार

काठमाडौ, असार ९-बलिउड नायिका सोनम कपुर एउटा ट्विटका कारण ट्रो’लको सि’कार भएकी छन्। धेरैले उनको आ’लोचना गरेका छन्।

सोनम आइतबार फादर्स डेको अवसरमा गरेको ट्विटलाई लिएर ट्रो’ल भएकी हुन्। उनले पिता अनिल कपुरलाई समर्पित गर्दै ट्विट गरेकी थिइन्, ‘आज फादर्स डेको अवसरमा म तपाईंहरूलाई भन्न चाहन्छु कि म मेरो पिताकी छोरी हुँ र आज उहाँकै कारण यो स्थानमा छु। मलाई प्रि’भिलेज मिल्यो। यो कुनै अप’मानको कुरा होइन। मलाई यो सबै दिनका लागि मेरा पिताले क’डा मेहनत गर्नुभएको छ। यो मेरो कर्म हो कि कहाँ जन्मिएँ र कुन परिवारमा जन्मिएँ। मेरो पिताकी छोरी हुनुमा मलाई ग’र्व छ।’

हालै अभिनेता सुशान्त सिंह राजपुतको नि’धनपछि बलिउडमा ने’पोटिजम ९ना’तावाद०लाई लिएर ती’व्र ब’हस छे’डिएको छ। सुशान्तको समर्थनमा रहेकाहरूले निर्माताले स्थापित कलाकारका छोराछोरीलाई काम दिने गरेकाले क्षमतावान् कलाकार छायाँमा परेको बताएका छन्। यस्तोमा सोनमको अ’भिव्यक्ति आएपछि ट्रो’ल भएकी हुन्। उनी आफूले पाएको विशेषाधिकारलाई कर्मसँग जोडेर ट्विट गरेका कारण आ’लोचित भएकी हुन्।

यस्तो लाग्दै छ कि सोनम यो मान्छिन्, गरिब गरिब नै हुन लायक छ र धनी अझै धनी हुँदै जानुपर्छ।

सोनमको ट्विटमा लक्ष्मी नारायणले लेखेका छन्, ‘प्रि’भिजेल ख’राब होइन तर के तपाईंले आफ्नो प्रिभि’लेजको प्रयोग सं’घर्ष गरिरहेका कलाकारको हितका लागि गर्नुभएको छ रु हामी यहाँ अति नै ख’राब चिजबारे कुरा गरिरहेका छौं। आ’फन्तवाद र केही धनीले पाएको प्रि’भिलेजका कारण साना सहरबाट आएर मेहनत गर्ने कलाकारलाई कि त काम मिलेकै छैन वा उनीहरूबाट काम खो’सिएको छ।’ स्वाति नामक ट्विटर ह्या’न्डलबाट उल्लेख गरिएको छ, ‘सायद तपाईंलाई प्रि’भिलेजसँगै केही विनम्रता पनि मिलेको भए हुने।’

आनिया अजिजको भनाइ छ, ‘समाजमा कायम उ’त्पीडन र अ’समानतालाई सोनमले सही स्थापित गर्न खोजेकी छन् र उनी यसलाई कर्मको नाम दिँदै छिन्। यस्तो लाग्दै छ कि सोनम यो मान्छिन्, गरिब गरिब नै हुन लायक छ र धनी अझै धनी हुँदै जानुपर्छ।’अन्न्पुर्ण पोष्टमा खबर छ ।

यस्तै मनमिनले प्रश्न गरेका छन्, ‘उसो भए तपाईंको अर्थ यो हो कि जो मानिस प्रि’भिलेज्ड छैनन् या गरिब छन्, उनीहरू आफ्नो कर्मका कारण गरिब हुन् या यो कारण कि उनीहरूका पिताले क’डा मेहनत गरेनन् रु तपाईंलाई सायद यो कुरा थाहा छैन कि हरेक पिता आफ्नो सन्तानको राम्रोका लागि आफ्नो क्षमताअनुसार क’डा मेहनत गर्छन्।’

उता अभिषेक सिंहले व्यं’ग्य गर्दै लेखेका छन्, ‘मलाई यो कुरामा खुसी छ कि सोनम कपुरले यो स्वीकार गरिन् कि उनी पिताकै कारण कलाकार भएकी हुन्। सार्वजनिक रूपमा यो स्वीकार गरेकोमा सोनमलाई सम्मान गरिनुपर्छ कि उनमा कुनै प्रतिभा छैन र पिताको प्रभावका कारण फिल्म नगरीमा छिन्।’

प्रकाशित मिति ९ असार २०७७, मंगलवार ०२:५४