यी स्थानमा राख्नु होस् धन ! वास्तु शास्त्र अनुसार धन दोब्बर हैन तेब्बर पनि हुन सक्छ !…..हेर्नुहोस् पुरा विवरण

धन दोब्बर हैन तेब्बर पनि हुन सक्छ ! वस्तु शास्त्रमा ,आफूले मेहेनत गरेर कमाएको पैसा घरमा कस्तो ठाउँमा राख्दा उत्तम हुन्छ भन्ने कुरालाई महत्वका साथ बताइएको छ ।

घरको कुन दि’शामा पैसा राख्दा लक्ष्मीले संधैब वास गर्छिन भन्ने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ । यदि तपाई आफ्नो कमाईबाट आर्जित धनको राम्रो संचय गर्न चाहनुहुन्छ भने वस्तुशास्त्रमा बताइएका यी कुराहरुमा राम्रो ध्यान दिनुहोला ।

वस्तु शास्त्रका अनुसार घरको यी दि’शामा आफूले कमाएको पैसा राख्दा राम्रो संचय हुने र दैनिक थप्दै जाँदा धेरै बचत हुनेछ । यसमा शास्त्र उल्लेख गरे अनुरुप आफूले कमाएको पैसा राख्दा फ’जुल ख’र्च समेत नि’यन्त्रण हुदैं जानेछ र कुनै पनि परिवार वा व्यक्तिले धेरै धन आर्जन गर्न सक्नेछन् । पूर्व दि’शा यदि तपाईहरु आफूले प्राप्त गरेको पैसा कुनै दराज वा अन्य ल’करमा राख्नुहुन्छ भने ती चिजहरुलाई घरको पूर्वी दि’शामा राख्नु फलदायी हुनेछ ।

यसरी संचय गरिएको पैसा निश्चित रुपमा वृद्धि हुँदै जाने छ । तपाईहरुले घरको पश्चिम दि’शामा आफ्ना ग’रग’हना अर्थात् बहुमुल्य वस्तुहरु राख्दा उत्तम हुनेछ । उत्तर दिशा यदि तपाईहरुले आफूले पैसा ,ग’रगहना वा अन्य ब’हुमुल्य वस्तु राखेको दराज उत्तर दि’शमा खुल्नेगरि राख्नु उत्तम हुनेछ । यसरि राखिएको यी चिजहरु कहीँले नघट्ने र समय बि’त्दै जाँदा बढ्दै जाने मान्यता रहेको छ ।

दक्षिण दिशा यदि तपाईले पैसा सहित आफ्ना ब’हुमुल्य वस्तुहरु दक्षिण दिशमा राख्नु भएमा कुनै नो’क्सान नहुने तर वृद्धि भने कुनै मात्रामा नहुने कुरा वस्तु शास्त्रमा बताइएको छ । त्यसैले दक्षिण दि’शामा यी चिजहरु राख्नु उत्तम मानिदैन। ल’कर कुनै पनि समान राख्दा यसको प्रकृति अनुसार राख्ने गरिन्छ ।

यसरी तपाई कुनै अ’मुल्य चिजहरु ल’करमा राख्नुहुन्छ भने उक्त ल’कर भित्र लक्ष्मी को तस्बिर राख्नुहोला । धनकि देवी मनिएकी लक्ष्मीको तस्बिर ल’करमा राख्दा ठुलो फलदायी हुने र धन वृद्धिमा सहयोग पुग्ने मान्यता रहेको छ । दक्षिण पूर्वी दि’शा यदि तपाईको घरमा धन सँग स’म्बन्ध रहेका केही बहु’मूल्य वस्तु छन् भने त्यस्ता वस्तुहरु आफू प्राय बस्ने गरेको ठाउँ बाट दक्षिण पूर्वी दिशमा राख्नुहोस जसले तपाईको जीवनलाई ठुलो लाभ पुर्याउने छ

प्रकाशित मिति ८ असार २०७७, सोमबार १३:५९