आज थप ५३५ जनालाई कोरोना सं’क्रमण पुष्टि, सं’क्रमण हुनेको संख्या ९ हजार ५६१ पुग्यो

अहिले विश्वभर को’रोना को महात्मा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्र’भावित भइरहेको छ । नेपाल पनी यसबाट अ’छुतो छैन,नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

पछिल्लो २४ घण्टामा थप ५३५ जनालाई कोरोना भा’इरस (कोभिड–१९) सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ५३५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार देशभरिका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना ७४ महिला र ४६१ पुरुषमा संक्र’मण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै नेपालमा कोरोनाबाट सं’क्रमण हुनेको संख्या ९ हजार ५६१ पुगेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २१४२ पुगेको छ । काेराेनाबाट मृत्यु हुनेकाे संख्या २३ रहेकाे छ ।

आज कसैकाे पनि काेराेनाबाट ज्यान नगएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति ८ असार २०७७, सोमबार १०:५०