पर्यटनमन्त्री बोल्दाबोल्दै भर्चुअल मिटिङमा जब पो’र्न भिडियो बज्यो…

८ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गर्‍यो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब सार्वजनिक भच्र्यूअल कार्यक्रममा मनत्री बोल्न सुरु गरे, एक्कसी पो’र्न भि’डियो बज्यो । अ’नाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्या’रिस’ नामको आईडीबाट यस्तो ह’रकत भएको थियो ।

भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका थिए । पर्यटन मन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गु’माएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पो’र्न भिडियो देखिएको थियो ।

मिटिङको आईडी र पासवर्ड विभिन्न तरिकाबाट सेयर हुँदा त्यसको अ’नाधिकृत रुपमा चो’री गरेर ह्या’करहरुले यस्ता अ’श्लिल भिडियोहरु बजाउने गरेका छन् ।

त्यसअगाडि पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्बोधन गरेका थिए । को’रोना भा’इरस (कोभिड-१९) सं’क्रमणका कारण विश्वका धेरैजसो देशहरुमा जुम एपको प्रयोग हुने गरेको छ । यस्ता मिटिङमा पछिल्ला समयमा ह्या’करहरुले अ’नाधकृतिक रुपमा एक्से’स गरेर अ’श्लिल भिडियो बजाइदिने गरेका छन् ।

नेपालमा पनि यसको प्रयोग बढ्दै गर्दा यस्ता समस्या बढेको छ । यो एप माथि तर सुरक्षा लिएर एपमाथि प्रश्न उठ्दै आएको छ ।

भारत सरकारले त यो एप सुरक्षित नभएको भन्दै प्रयोगबारे गा’इडलाइन नै जारी गरेको छ । यसअघि पनि धेरैपटक जुम एप बैठकमा गो’पनीयताबारे प्रश्न उठेको थियो ।

सिटिजन ल्याबले जुम एपमा महत्वपूर्ण कमजोरीहरु औंल्याएको छ । उसका अनुसार जुम बैठक प्रयोग गर्दा सं’वेद’नशील जानकारीहरु सार्वजनिक गर्नु सुरक्षित मानिँदैन ।

मिटिङको आईडी र पासवर्ड विभिन्न तरिकाबाट सेयर हुँदा त्यसको अ’नाधिकृत रुपमा चो’री गरेर ह्या’करहरुले यस्ता अ’श्लिल भिडियोहरु बजाउने गरेका छन् ।

प्रकाशित मिति ८ असार २०७७, सोमबार ०९:३०