वीरगन्जमा डेढ बर्षिय बालकसहित ११ जनाले कोरोना जितेर खुशी हुदै घर फर्के

काठमाडौ, असार ८- वीरगन्जमा भारतबाट फर्किएर गाँउको क्वारेन्टाइनमा बसेका बालक र उनकी आमासहित ११ जनाले कोराना जितेर खुशी हुदै घर फर्केका छन् ।

४३ जना कोरोना सं’क्रमित मध्य सोमबार ११ जनालाई डिस्चार्ज भएका हुन् ।

जेठ २६ गते कोरोना संक्र’मण पुष्टि भएपछि वीरगन्जको गण्डकस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा भर्ना भएका उनिहरु आज एकैदिन डिस्चार्ज भएको डाक्टर उदय नारायण सिंहले जानकरी दिए । डिस्चार्ज हुनेमा पर्सा र जगरनाथपुरका रहेका छन् ।

प्रकाशित मिति ८ असार २०७७, सोमबार ०८:४२