एजेन्सी – साना बालबालिकालाई त्यसै बाहिर छाड्दा कहिलेकाही नसोचेको दु’र्घटना हुने गर्छ ।
केही मिनेट नजरबाट हटाउँदा पनि समस्यामा पर्न सकिने हुन्छ । यस्तै भारतमा पनि एक घ’टना घ’टेको छ ।
भारतको बैगलुरको एक गाउँमा एक बालिका वासिङ मेसिनमा नै फसेकी छिन् । तीन वर्षीया बालिका वासिङ मेसिनमा फ’सेपछि बुबाआमा निकै आ’त्तिए ।
बालिकालाई मेसिबाट बाहिर निकाल्न धेरै प्रयास गरे पनि नसकिएपछि मेसिनको ढकननै काटेर निकाल्नु परेको जनाइएको छ ।
उनीहरुले आ’त्तिएर वासिङ मेसिनको ढकन नै का’टिदिए । काममा व्यस्त हुँदा बालिका मेसिनको ढकन खुल्ला भएको बेला भित्र पसेकी थिइन् ।
बालिकालाई मेसिबाट बाहिर निकाल्न धेरै प्रयास गरे पनि नसकिएपछि मेसिनको ढकननै काटेर निकाल्नु परेको जनाइएको छ । ती वालिका करिव आधा घण्टासम्म वासिङ मेसिन भित्र अ’ड्किएकी बताइएको छ।