आज थप १९४ जना कोरोना जित्दै घर फर्किए

७ असार । पछिल्लो २४ घण्टायता नेपालमा थप १९४ जना कोरोना भा’इरस (कोभिड–१९) सं’क्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार थप १९४ जनाले कोरोना जितेका हुन् ।

प्रकाशित मिति ७ असार २०७७, आईतवार १०:४३