घरको छतबाट एक अर्कालाई हेर्दा हेर्दै माया बसेको पत्तै भएन यो जोडिलाई

काठमाडौ, असार – विश्वभर फैलिएको को’रोनाका कारण यति बेला लकडाउन गरिएको छ । लकडाउनकै कारण कति पय मानिसहरु घर मानै समय बिताउन बा’ध्य भएका छन् । दिनभर घरमा नै बस्न दिक्क लागेपछि मानिसहरु फ्रेस हावा लिनको लागि साँझ पख छतमा जाने गर्दछन् ।

छतमा गएकै कारण इटलीमा एक जोडिको प्रेम संम्बन्ध अगाडि बढेको छ । इटलीको भेरोना शहरको ३८ वर्षीय मिसेल डी अल्फासो सधै साँझमा घरको छतमा जाने गर्दछिन् ।

उनि प्राय दिनहरु छतमै बिताउदै आएकी छिन् । उनको घरको गाडि बस्ने ३९ वर्षीया पाओला एग्नेली नाम गरेकान युवकसंग उनको पे्रम बस्यो उनिहरुको भेट सधै छतमा हुदै गयो एक दिन अर्को दिन गर्दै गर्दा उनिहरु एक अर्का प्रति नजिकिदै गए ।

साँझपख आ आफ्नो घरको छतमा उँभिएर हेर्दा हेर्दै माया पेम बस्यो इटलीको धेरै शहरबासी प्रायजसो साँझm पख बाहिर निस्कने गर्दछन् ।

प्रकाशित मिति ७ असार २०७७, आईतवार ०७:०१