आज अहिलेसम्मकै लामो सूर्य ग्रहण लाग्ने , कुन राशिलाई कस्तो फल मिल्ला?

आज असार ७ गते आइतबार अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ।बिहान १० बजेर ५० मिनेटमा स्प’र्श हुने यो खण्डग्रास सुर्यग्रहण मध्यान्न १२ बजेर ३८ मिनेटमा मध्य र अपरान्ह २ बजेर २३ मिनेटमा मोक्ष हुनेछ । यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ ।

यो ग्रहण हेर्दा हरेक राशीअनुसार फरक फरक फल प्राप्त हुनेछ ।

मेष राशी – श्रीप्राप्ती। वृष राशी – क्ष’ती।मिथुन राशी – घा’त।कर्कट राशी – ब्य’य।सिंह राशी – लाभ।कन्या राशी – सुख।तुला राशी – मानना’शः। वृश्चिक राशी – क’ष्ट। धनु राशी – स्त्रीपि’डा।मकर राशी – सौख्य कुम्भ राशी – चिन्ता।मीन राशी – ब्य’था

खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यसलाई विशेष रुपमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सा’वधानी पुर्‍याउनु आवश्यक हुन्छ । हिन्दु धर्मको परम्परा अनुसार ग्रहणकालमा निम्न १६ कामगर्न बर्जित गरीएको छ ।

१. ग्रहणको समयमा भोजन र जलआदि ग्रहण गर्न ब’र्जित गरिएको छ ।२. ग्रहणकालमा भोजन बनाउनु् वा यसको तयारी गर्नु समेत हुदैन ।
३. ग्रहणकालमा कुनै पनि शुभकार्यको थालनी गर्नु हुदैन अन्यथा असफलता प्राप्त हुनेछ । ४. ग्रहणकालमा देव पूजनका साथै देवीदेवताको मूर्तिस्प’र्श गर्नबाट बच्नु पर्दछ । ५. ग्रहणको सूतक कालमा उपासना वा देव दर्शन ब’र्जित रहन्छ ।६. यस कालमा म’दिरा, धु’म्रपान वा सुर्ति सेवन गर्नुहुदैन अन्यथा ग्रहणको दु’ष्प्रभाव पर्दछ ।

७. ग्रहणको समयमा जुठो भाडाँ वा चुल्हो राख्नु हुदैन । ८. यस कालमा माछामासु का’ट्ने वा बेच्न अुशभ हुने मान्यता छ ।
९. ग्रहणकालमा कपाल र नङ का’ट्नु वा का’ट्न लगाउनु हुदैन । १०. यस कालमा सिलाई कटाइ गर्नु समेत अशुभ मानिन्छ । ११. ग्रहण कालमा ति’खा, धा’रिलो ह’तियारको प्रयोग गर्न ब’र्जित रहन्छ ।१२. ग्रहणकालमा निदाउनु समेत हुदैन अन्यथा यसले हा’नि पुर्‍याउने धार्मिक मान्यता छ ।

१३. ग्रहणको समयमा शा’रीरिक स’म्बन्ध राख्न ब’र्जित छ । अन्यथा अशुभ हुने विश्वास छ ।१४. ग्रहणलाई ना’गों आखाँले हेर्नु हुदैन ।
१५. यस कालमा ग्रहणको छायाँबाट ग’र्भवती महिलाले विशेष रूपमा बच्नु पर्दछ ।१६. ग्रहणकालमा वृद्ध र रोगी मानिसले घर बाहिर निस्कनु हुदैन ।

प्रकाशित मिति ७ असार २०७७, आईतवार ०१:५२