यौ’न स’म्पर्क गर्दा किन आवाज निकाल्छन् महिला ?

काठमाण्डु– आपसमा यौ’न स’म्पर्क गर्दा महिलाले छुट्टै आवाज निकाल्छन् । आवाज त निकाल्छन् तर किन निकाल्छन् त यस्तो आवाज यो सबैका लागि रो’चक विषय हुन सक्छ ।

यसबारेमा केही वैज्ञानिकले आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् भने केही अनु’सन्धानकर्ताहरुले आ’ननदको अ’नुभूति हो भनेका छन् । साथै केहीले से’क्सको समयमा महिला अ’चेत अवस्थामा पुग्ने भएकाले यस्तो आवाज निकाल्ने जनाएका छन् ।

तर यसबारे पछिल्लो अनुसन्धानबाट निकालिएको निस्कर्ष भने अलि फरक छ ।

अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैँडीले गरेको अ’नुसन्धानमा अधिकांश सहभागिहरुले यौ’न स’म्पर्कका क्रममा आवाज निकाल्नु वाहना मात्र भएको बताएका थिए ।

प्राय महिलाले से’क्सकाबेला एस, गो, मोर प्लिज, स्टप, लभ यु, आउच जस्ता शब्द निकाल्ने गरेको अ’नुसन्धानले देखाएको छ ।

सो अ’नुसन्धानमा सहभागि १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सोधिएको ‘तपाई से’क्स गर्दा आवाज किन निकाल्नु हुन्छ’ भन्ने प्रश्नमा उनीहरुले यसलाई वा’हाना मात्र भएको बताएका थिए ।

प्राय महिलाले से’क्सकाबेला एस, गो, मोर प्लिज, स्टप, लभ यु, आउच जस्ता शब्द निकाल्ने गरेको अनुसन्धानले देखाएको छ ।

सो अनुसन्धानमा सहभागि अधिकांशले आफ्नो यौ’न साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । साथै केहीले पा’र्टनरको आत्मबल बढाउन र केहीले आवाजबाट छुट्दै आन’न्दको महशुस गर्न यसो गर्ने गरेको बताए ।

प्रकाशित मिति ६ असार २०७७, शनिबार १५:१३