विबाह गरेको २ वर्षमा नै वि’धुवा बनेकी अभिनेत्री मेघनाले पति चिरञ्जिवीलाई संजिदै लेखीन भा’वुक ‘स्टाटस’

काठमाडौ, असार ६-चर्चित क’न्नड अभिनेता चिरञ्जिवीको ३९ वर्षको उमेरमा हृद’यघातका कारण नि’धन भयो सन् २०१८ को मे २ मा क’न्नड फिल्म अभिनेत्री मेघना राजसँग विवाह गरेका उनको नि’धनको खबरले बलिउड शो’कको घ’डिमा पुग्यो हालै अभिनेत्री मे’घना राजले भा’वुक स्टाटस शेयर गरेकी छिन् । उनले चिरञ्जिवी सरजाका नाममा यो स्टाटस पोष्ट गरेकी हुन् ।

चिरञ्जिवी फोनमा आफ्ना पितासँग कुरा गरिरहेका बेला ए’क्कासी प’सिना छुटेपछि उनी भुईमा ल’डेका थिए । भुईमा ल’डे लगत्तै आ’कस्मिक रुपमा अस्पताल भर्ना गरिए पनि अस्पतालले मृ’त घोषणा गरेको हो । उनकी पत्नि मेघना राजले श्रीमानलाई आफू पुनः जीवनका लागि कोसिस गरेको बताएकी छिन् । उनले स्टाटसमा लेखेकी छिन्, ‘चिरु, मैले पुनः कोसिस गरेकी छु तर आफ्ना भावनालाई शब्दमार्फत् पोख्न सकिरहेकी छैन। तपाईं मेरो लागि को र के हो भनेर अर्थ्याउन संसारभरीका शब्द असमर्थ छन्।

‘तपाईंलाई यो घरमा म अब कहिल्यै देख्न पाउँदिनँ र कहिल्यै छुन पाउँदिन भनेर जब सोच्छु तब अ’त्यन्त पी’डा महशुस हुन्छ। उनले लेखेको यो स्टाटस भा’इरल भए लगत्तै चर्चा पाएको छ । उनि पतिको नि’धन पछि उनैको यादमा जीवन बिताएकी छिन् । फिल्म ‘वायुपुत्र’ मार्फत् डेब्यू गरेका चिरञ्जिवीको अन्तिम रिलिज भएको फिल्म ‘शिवार्जुन’ थियो जुन लकडाउन हुनु केहि दिनअघि रिलिज भएको थियो ।

चिरु, मैले पुनः कोसिस गरेकी छु तर आफ्ना भावनालाई शब्दमार्फत् पोख्न सकिरहेकी छैन। तपाईं मेरो लागि को र के हो भनेर अर्थ्याउन संसारभरीका शब्द असमर्थ छन्। तपाईंलाई यो घरमा म अब कहिल्यै देख्न पाउँदिनँ र कहिल्यै छुन पाउँदिन भनेर जब सोच्छु तब अ’त्यन्त पी’डा महशुस हुन्छ।

प्रकाशित मिति ६ असार २०७७, शनिबार १०:३२