चलचित्र ‘जानी नजानी’की नायिका निरिषा बस्नेतले कोरोना जितेर घर फर्किइन

काठमाडौ, असार ६ – चलचित्र ‘जानी नजानी’की नायिका निरिषा बस्नेतलाले कोरोना जिते घर फर्केकी छिन् । भारतमा सिरियलमा काम गरिरहेकी निरिषालाई कोरोना भा’इरस स’ङ्क्रमणको पुष्टि भएपछि उनको चिकित्सकको निगरानीमा घरमा नै उपचार भइरहेको थियो ।

अहिले भने उनि को’रोनाबाट मुक्त भएर घर फर्केको बारे पिता विश्व बस्नेत जानकारी दिएका हुन् ।


कलाकार स्क्रिप्ट राइटर विश्व बस्नेतकी छोरी निरिषा केही समय बलिउडमा काम गरिसकेपछि नेपाली चलचित्र जानी नजानी नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी थिइन् । भारतीय सिरियल चन्द्र नन्दिनी मा काम गरिसकेकी छिन् ।

प्रकाशित मिति ६ असार २०७७, शनिबार ०८:१९