अपा’ङ्ग भएका २३ वर्षीय युवकले घरमै नागरिता पाएपछि खुशीको सिमा नै रहेन

लमजुङ, असार ६ -लमजुङ दुधपोखरी गाउँपालिका–६ का शारीरिक र मानसिक दुवै अपा’ङ्गता भएका २३ वर्षीय विकल गुरुङलाई घरमै पुगेर नागरिकता वितरण गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायत ।

प्रकाशित मिति ६ असार २०७७, शनिबार ०३:५८