पतिको मृ’त्युपछि ६ महिनामै पत्‍नी सुस्मितालाइ बीमाको ठूलो रकम आउँदै गरेको थाहा पाएपछि, ससुरा र नन्दले गरे ह’त्या

काठमाडौं । हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोक नजिकै भएको ह त्या प्रकरणमा प्रहरीले मृ’तकका ससुरा र नन्दलाई नि’यन्त्रणमा लिएको छ । असार २ गते बिहान ७ बजे २२ वर्षीय सुस्मिता थापा आफ्नै घरको भान्सा कोठामा मृ’त फेला परेकी थिइन् ।

अ’नुसन्धानका लागि थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीय नन्द सीता थापालाई ज्यान सम्बन्धी क’सुर अ’भियोगमा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

घरमै मृ’त अवस्थामा भेटिएकी सुस्मिता थापाको ह’त्या आ’शंका गरिएको छ। तीन दिनअघि घरको भान्छा कोठामा वी’भत्स अवस्थामा भेटिएको सुस्मिताको श’वको अ’नुसन्धान गर्ने क्रममा ह त्या देखिन आएको छ। गत मंगलबार बिहान सुस्मिताको श’व भान्छामा भेटिएको थियो। मृत’क थापाको टा’उकोमा ग’म्भीर चो’ट पुगेको घ’टनास्थलमा पुगेका स्थानीयबासीले बताएका छन्।

मकवानपुर प्रहरीले उक्त घ’टनाबारे अ’नुसन्धान गरिरहेको जनाएको छ। सुस्मिता थापाका ससुरा र नन्दको भूमिका शं कास्पद देखिएको भन्दै प्रहरीले अ’नुसन्धानका लागि बिहिबार उनीहरुलाई नियन्त्रणमा लिएको छ। घरमै रहेका ससुरा र नन्दले घ’टनाबारे थाहा नभएको बताएका थिए। तर सुस्मिताको श’व भान्छामा अवस्थामा भेटिनुको आ’शंकामा अनु’सन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी स्रोतले जनाएको छ।

६ महिनाअघि मात्रै सवारी दु’र्घटनामा उनका श्रीमानको नि’धन भएको थियोे। प्रहरी स्रोतका अनुसार मृ’तक थापाका श्रीमानको दु’र्घटना बीमा र जीवन बीमाको ठूलो रकम सुस्मितालाई आउँदै थियो। उक्त रकमका लागि परिवारकै सदस्यहरूबाट घ’टना घटाइएको आशं’का बलियो भएको छ

प्रहरीका अनुसार मृ’तकको ससुरा ५८ वर्षीय प्रकाश थापा र मृ’तककी नन्द २३ वर्षकी सीता थापालाई प’क्राउ गरी ज्यानसम्बन्धी क’सुर मु’द्दामा अनुसन्धान भइरहेको छ । उक्त रकमका लागि परिवारकै सदस्यहरूबाट ह त्या भएको आशं’का बलियो भएको प्रहरीको प्रारम्भिक अ’नुसन्धानले देखाएको भएता पनि प्रहरीले यस विषयमा पत्रकार सम्मेलन नै गरेर जानकारी दिने जनाएको छ ।

प्रकाशित मिति ५ असार २०७७, शुक्रबार १५:१४