सासू र नन्दले सिलौटाले हानेर अकालमै अस्ताइन २३ वर्षीया सुस्मिता

हेटौंडामा मंगलबार बिहान मृ’त अवस्थामा एक युवतीको श’व फेला परेको छ । हेटौंडा–४ कर्रास्थित सुर्चचोक नजिकै अन्दाजी २३ वर्षीया सुस्मिता थापाको श’व मृ’त अवस्थामा फेला परेको हो ।

बन्द कोठामा थापाको श’व फेला परेको र घ’टनाको विषयमा अ’नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए । ‘आ ‘त्म’ह त्या हो वा ह त्या हो भन्नेबारे अ’नुसन्धन भइरहेको छ । महिलाका माइती पक्षलाई हामीले बोलाएका छौं ।

उहाँहरु कपिलवस्तु बाणगंगा नगरपालिका -८ बोडगाउँ बाट आउँदै हुनुहुन्छ । महिलाको श’व बन्द कोठाभित्र भएका कारण हामीले ढोका खोलेका छैनौं ।’ डीएसपी रानाले बताए ।

उनका अनुसार घ ट नास्थलमा र ‘गत पनि देखिएको छ । ‘प्रारम्भिक अ’नुसन्धान अनुसार मृ’तक महिलाका पतिको करिब छ महिना अगाडि सडक दु’र्घटनामा ज्यान गुमेको पाइएको छ ।सुदुर दैनिकबाट

प्रकाशित मिति ५ असार २०७७, शुक्रबार १३:११