थप ४२६ जनामा कोरोना सं’क्रमण, सं’क्रमित संख्या ८२७४ पुग्यो

अहिले विश्वभर को’रोना को महात्मा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्र’भावित भइरहेको छ । नेपाल पनी यसबाट अ’छुतो छैन ।

नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ। शुक्रबार थप ४२६ जनामा कोरोना सं’क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना सं’क्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना सं’क्रमण निको भई डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति ५ असार २०७७, शुक्रबार ११:१३