सुशान्तलाई फिल्ममा डेब्यु गराएकी निर्देशक एकता कपुरलाई बला-त्कारको ध’म्की आएपछि…

एजेन्सी । भारतीय चलचित्र निर्मात्री एवं निर्देशक एकता कपुरलाई फेरी पनि ध’म्की आएको छ । एकतालाई सामान्य किसिमको ध म्की नभई बला-त्कार जस्तो ज’घन्य अपराधको ध’म्की आएको हो ।

उनलाई ध म्की वेब सिरिज ‘त्रिपल(अनसेन्सर्ड’ सेनालाई अप’मान गरेको भन्दै दिइएको समाचारमा जनाइएको छ । भारतीय मिडियाका अनुसार एकताले अल्ट बालाजीसँग मिलेर उनले निर्माण गरेको वेब सिरिजमा सेनालाई अपमान गरेको दृश्य समेटिएको भन्दै यसअघि देखि नै वि’रोधका स्वरहरु भने गुञ्जिरहेका थिए ।

सुशान्त सिंहको नि’धनपछि उनी निकै त’नाबमा छिन् । एकताले नै सुशान्तलाई टेलिभिजनमा डेब्यु गराएका हुन् । तर अहिले उनीबि’रुद्ध नै अदालतमा मु-द्धा दायर गरेको छन् ।

उनले सुशान्त सिंह राजपुत, उनकी प्रेमिका अंकिता लोखन्डेलगायतका धेरैलाई उनले नै डेब्यु गराएकी हुन् । उनले इन्टाग्राममा सुशान्तलाई आत्माह-त्या गर्न बा’ध्य पारेको भन्नेलाई धन्यबाद दिदै लामो पोष्ट नै लेखेकी छिन् ।

मंगलबारमात्र सुशान्तकी पुर्वप्रेमिका अंकिता लोखण्डेले सुशान्तको परिवारलाई भेटेर शोक व्यक्त्त गर्न पुगेको थिइन् । त्यसपछि उनी सुशान्तको प्रेयर मिटको लागि भनेर एकता कपुरलाई भेट्न गएकी थिइन् । सुशान्त र एकताको पनि राम्रो बोन्ड्रिङ रहेको पाइएको छ ।

प्रकाशित मिति ५ असार २०७७, शुक्रबार १०:३४